बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता


११ भाद्र २०८०, सोमबार
PRO KTM 066A99751 scaled

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामुहिक भेटवार्ता गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७