व्यावसायिक चिराइतो खेती


२३ भाद्र २०८०, शनिबार
Jadibuti chiraito Bhojpur
फाइल फोटो

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्ममा स्थानीय कृषक देवेन्द्र राउतले गरेको व्यावसायिक चिराइतो खेती । किसान राउतले करिब ६२ रोपनी क्षेत्रमा चिराइतो खेती गरेका छन् । पछिल्लो समय पूर्वका जिल्लाहरुमा जडिबुटी खेती बढ्दै गएको छ । तस्बीर : युवराज विष्ट / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७