कसले बनायो मध्यरातमा पूर्वपश्चिम राजमार्गमा खाडल ?


३१ भाद्र २०८०, आईतवार
BRB Rajha sadakblast

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा शंकाष्पद खाडल देखा परेको छ । राप्ती सोनारी गाउँपालिका– ९ ढकेरीबाट दुई किलोमिटर पूर्व राजमार्गमा एक्कासी ठूलो खाडल परेको हो ।

राजमार्गमा एक्कासि कसरी खाडल पर्‍यो भन्नेबारे सोधखोज भइरहेको बाँके प्रहरीले जनाएको छ । ‘बम पड्केर परेको खाडल हो कि ? कि कसैले कतै कालो धन खोज्ने चक्करमा सडक खनेको हो’, स्थानीय हेमन्त चौधरीले प्रश्न गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७