यूएईलाई त्रिकोणात्मक क्रिकेट श्रृङ्खलाको उपाधि, नेपाल पराजित


१० कार्तिक २०८०, शुक्रबार
uae vs nepal Z3tejlEIHG

काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी– २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा आज भएको फाइनल खेलमा यूएईले नेपालविरुद्ध चार विकेटको जित निकालेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाउँदै ४ विकेटको जित निकालेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७