विश्वकप फुटबलको गीतमा नेपालको झन्डा र ढाका टोपी (भिडियोसहित)


१४ जेष्ठ २०७५, सोमबार
jhanda

 काठमाडौं, १४ जेठ । विश्वकप फुटवल–२०१८ नजिकिंदै गरेका बेला प्रतियोगिताको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डासहित एक नेपाली डाका टोपी लगाएर कराइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।jhanda

अहिले सामाजिक सञ्जालहरुमा ती व्यक्तिकाबारेमा चासो बढ्न थालेको छ । उक्त भिडियोका दर्शकहरुले ती व्यक्तिप्रति निकै चासो देखाएर हेरेका छन् । विश्वकप फुटवल प्रतियोगिता १४ जुन २०१८ देखि १५ जुलाईसम्म रसियामा सञ्चालन हुनेछ । रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजन गर्दैछ । यो विश्वकप फुटबल प्रतियोगिता पहिलो पटक पूर्वी युरोप तथा दुई वटा महादेशमा सञ्चालित हुनेछ । आगामी जुन १४ बाट शुरु हुने बिश्वकपको फाइनल जुलाई १५ मा हुनेछ । बिश्वकप ३२ राष्ट्रले भाग लिनेछन् ।

 

https://www.youtube.com/watch?v=WmZtW3c5mgo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७