कति छ आज विदेशी मुद्राको विनिमय दर ?


९ पुष २०८०, सोमबार
money 1

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३३ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.८२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३५ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ९०.२६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.६६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको छ ।

Capture 26

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७