शृङ्गारे सर्पको उद्धार
दाङको घोराही उपमहानगरपालिका– १५ भरतपुरस्थित पुष्पा अधिकारीको घरभित्रबाट स्थानीयले जीवितै उद्धार गरेको शृङ्गारे सर्प । जाडो याममा सर्प न्यानो खोज्दै घर भित्र छिर्ने गर्दछन । तस्वीर : कुलदीप न्यौपाने / रासस