एसियन कप फुटबल : थाइल्याण्ड र साउदी अरेबिया विजयी


३ माघ २०८०, बुधबार
f

काठमाडौँ । एएफसी एसियन कप फुटबलमा थाइल्याण्ड र साउदी अरेबिया विजय भएका छन् । कतारमा गए राति भएको समूह एफको खेलमा साउदी अरेबियाले ओमानलाई २–१ गोलले हराएको छ ।

त्यस्तै हिजो भएको समूह एफको अर्को खेलमा थाइल्याण्डले किर्गिस्तानलाई २–० गोलले हराएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७