काठमाडौंका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)


१६ फाल्गुन २०८०, बुधबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज (बुधबार) देखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले फागुन २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै आज पहिलो दिन बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।

image 97

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७