जसपाले इलाम–२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई सघाउने


२२ चैत्र २०८०, बिहीबार
jasapa

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम–२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

विहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम–२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो । जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरे पनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७