नेपालको उत्कृष्ट शुरुवात : सागरले लिए एकै ओभरमा दुई विकेट


१६ बैशाख २०८१, आईतवार
Sagar Dhakal 1714286923

काठमाडौँ । वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ । स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।

सागरले आफ्नो पहिलो ओभरमा वेष्ट इण्डिज ‘ए’ का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् । यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिङ गरिरहेको वेष्ट इण्डिज ‘ए’ ले ३ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७