इलाम–२ अपडेट : सुहाङ कांग्रेसका खड्का भन्दा २३ सय मतले अगाडि, अरु कसको कति ?


१७ बैशाख २०८१, सोमबार
suhang first 3

इलाम । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ को मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार सुहाङ नेम्वाङले ७,६७७ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

उनलाई नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले पछ्याइरहेका छन् । उनले ५,३९५ मत प्राप्त गरेका छन् । उनीहरूबीचको मतान्तर २,२८२ रहेको छ । पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन् । उनले ४,०५८ मत ल्याएका छन् । त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन् । उनले १,० ६२ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७