ग्लोबल आइएमई बैंक र विजयपुर अस्पतालबीच सम्झौता


१८ भाद्र २०७५, सोमबार
glabal bank

काठमाडौं, भदौ १७ : ग्लोबल आइएमई र विजयपुर अस्पताल, धरान बीच सम्झौता भएको छ।
सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशत छुट पाउने भएका छन।

glabal bank

सम्भौतामा अस्पतालका निर्देशक प्रभाव खतिवडा र बैंकका धरान शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरे।बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिन अस्पतालसंग सम्झौता गरेको दाबी गरेको छ।
ग्लोबल आइएमई बैंकका १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७