पञ्चकन्या ग्रुपले मनायो ४६औं वार्षिकोत्सव


२१ भाद्र २०७५, बिहीबार
IMG 0710 2o6ZJM8dd7

काठमाडौं,२१ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलर, शुभ–चिन्तकहरुको उल्लेख्य उपस्थिति थियो ।

IMG 0710 2o6ZJM8dd7

सो कार्यक्रममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एस.एस. वाटर ट्याङ्कका डिलरहरुलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङ पुरस्कृत भए । सो अवसरमा कर्मचारीहरुबाट गीत, नृत्य तथा अन्य प्रस्तुतिहरु समेत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७