बडादशैंको अवसरमा प्रभु मनि ट्रान्सफरको चाडपर्व स्किम योजना


२८ आश्विन २०७७, बुधबार
prabhu Py6RCSTBUq

काठमाडौं, २८ असोज। प्रभु मनि ट्रान्सफरले बडादशैंको अवसरमा ‘सुरक्षित मनाऔं महान पर्व, प्रभुको उपहार’ सँग नामक स्किम योजना ल्याएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रभु मनि ट्रान्सफरले यस योजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने तथा प्राप्त गर्ने दुवै पक्ष लाभान्वित हुने जनाएको छ । यस स्किममा ग्राहकहरुले हरेक हप्त ३२ इन्चको टिभीसहित प्रभु टिभी सेटटप बस्स पाउने जनाइएको छ ।

साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डि–म्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत मोबाइल वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलबाट नेट र टिभीको बार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पप्त गर्न सक्ने जनाइएको छ । यो योजना अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागू हुने प्रभु मनि ट्रान्सफरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७