कोरोना कहर : वायुसेवा निगमको हङकङ उडान रद्द


२२ पुष २०७८, बिहीबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं । नेपाल वायुसेवा निगमको हङकङ उडान रद्द भएको छ । हङकङले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय यात्रामा कडाइ गर्दा नेवानिको उडानमा प्रभाव परेको हो ।

निगमले आज एक विज्ञप्तिमार्फत जनवरी १९ सम्म उडान गर्न नसक्ने जनाएको छ । यसअनुसार निगमको काठमाडौं-हङकङ-काठमाडौं (आरए ४०९/४१०) सेक्टरका निर्धारित सबै उडान गर्न नसकिने भएको निगमले जनाएको छ ।

hk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७