दसैँमा सिजीको फ्रिज किन्दा २३ प्रतिशतसम्म छुट,कुनको मूल्य कति ?


१५ आश्विन २०७६, बुधबार
1569996568cgre

काठमाडौँ,१५ असोज । नेपालीको महान् चाड दसैँ नजिकिएसँगै चहलपहल बढेको छ। दसैँको बेला हरेक सामानमा छुट हुने भएकाले बजारमा मानिसको भीड लागेकाे देखिन्छ।


घरमा केही सामान जोड्नु छ भने दसैँ अफरमा किन्ने गर्छन् आम उपभोक्ताहरू। यसैलाई मध्येनजर गरेर कम्पनी तथा व्यापारी, व्यावसायीहरू पनि आफ्ना सामानमा छुट तथा चाडपर्वको अफर राख्ने गर्छन्।

कुमारीपाटीमा रहेको सिजी शोरूमका इन्चार्ज भिक्की शाही आफुले पनि इलेक्ट्रोनिक्स् सामानमा दसैँ विशेष अफर राखेको बताउँछन्। उनका अनुसार सिजीका इलेक्ट्रोनिक्स सामानहरूमा १३ देखि १५ प्रतिशतसम्म छुट दिइएको छ।

सिजीका उत्पादन उफर, रेफ्रिजेनेरेटर, वासिङमेसिन, टिभी, फ्रिज लगाएत छन्।
अरूको तुलनामा फ्रिज महँगो पर्छ। त्यसैले यस्ता सामान ग्राहकले अफरमा किन्न खोज्ने हुनाले विशेष छुट दिएको भिक्की बताउँछन्।


अहिले बजारमा १५ हजारदेखि ५० हजारसम्मको फ्रिज ग्राहकको रोजाईमा परेको व्यापारी बताउँछन्। चाडपर्वको अवसारमा सबै कम्पनीले विशेष छुट राख्ने गर्छन्।

दसैँका बेला उपभोक्ताहरू आफुसँग भएको पैसाले सामान जोड्ने हुनाले व्यापार व्यवसाय बढाउन दसैँ विशेष छुट राखेको उनी बताउँछन्।

‘विज्ञान तथा प्रविधिको कारणले इलेक्ट्रोनिक्स सामान छिटै परिवर्तन भएर आउने भएकाले उपभोक्ताले नयाँ नयाँ टेक्नोलोजी लिन खोज्छन् त्यसैले पनि अहिले व्यापार बढेको छ’ उनले भने।

सिजी सिङ्गल डोरका ६० देखि २ सय ४१ लिटर क्षमता भएका फ्रिजहरूमा विशेष छुट दिइएको छ। सिङ्गल डोर फ्रिजमा १३ देखि २३ प्रतिशतसम्म छुट दिएको कम्पनीले जानकारी दिएको छ।


सिङ्गल डोर

क्षमता (लिटरमा)

साबिक मूल्य

छुट मूल्य

६०

१६ हजार २ सय ९०

१४ हजार  ९०

१३५

१९ हजार ९०

१६ हजार ४ सय ९०

१६०

२२ हजार ५ सय ९०

१९ हजार ५ सय ९०

१८०

२३ हजार ६ सय ९०

२० हजार ४ सय ९०

२००पिबी

३० हजार ९ सय ९०

२३ हजार ७ सय ९०

२०२१

२५ हजार ३ सय ९०

२२ हजार ९०

२००पि२

३१ हजार ६ सय ९०

२७ हजार ६ सय ९०

डबल डोर फ्रिज १ सय ८० देखि ३ सय ७५ लिटर क्षमतासम्मका फ्रिजमा विशेष छुट दिइएको छ। यो प्रकारको फ्रिजमा १० देखि १३ प्रतिशतसम्म छुट दिएको कम्पनीले जानकारी दिएको छ।

डबलडोर

क्षमता

साबिक मूल्य

छुट मूल्य

१८०

२८ हजार ८ सय ९०

२५ हजार १ सय ९०

१६०

३८ हजार २ सय ९०

३४ हजार ९ सय ९०

२५०

४२ हजार ९ सय ९०

३७ हजार ३ सय ९०

२८०

५० हजार ८ सय ९०

४४ हजार २ सय ९०

२७५

५४ हजार ९०

४७ हजार ९०

३७५

६५ हजार २ सय ९०

५६ हजार ७ सय ९०

साइडबाई साइड वा मल्टि डोर फ्रिजमा १३ देखि १५ प्रतिशतसम्म छुट दिइएको छ। यी फ्रिज ५ सय लिटर क्षमताका छन्। साइड बाई साइड वा मल्टि डोर म सम्पन्न भएको छ ।

साइड बाई साइड वा मल्टि डोर 

क्षमता

साबिक मूल्य

छुट मूल्य

५००

१ लाख ९ हजार ३ सय ९०

९२ हजार ८ सय ९०

५००

१ लाख ८ हजार ७ सय ९०

९४ हजार ५ सय ९०


प्रदेश नम्बर ३ का प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठ, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, ब्रान्च अपरेशन विभागका प्रमुख सरोज बस्नेत, क।म।न।पा। वडा नम्बर ३२ का अध्यक्ष नवराज पराजुली, कोटश्वर व्यवसायी संघका अध्यक्ष सरोज थापा, स्थानीय समाजसेवी कृष्णबहादुर के।सी।, बैंकका पूर्व नायब महाप्रबन्धक प्रकाशकुमार ढुङ्गाना लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७