नेपाल टेलिकमलाई उत्कृष्ट करदाताको रुपमा सम्मान


४ मंसिर २०७६, बुधबार
nepal telcam

काठमाडौं,४ मंसिर । नेपाल दुरसंचार कम्पनी लिमिटेड नेपाल टेलिकम ठूलो करदाता कार्यालयबाट सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ ।

ठूलो कर कार्यालयले एक कार्यक्रम गर्दै नेपाल टेलिकमको प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई सम्मान गरेको हो । यस अधि अन्तरिक राजस्व कार्यालयले बिभिन्न क्षेत्रमा सबैभन्दा बढि कर तिर्ने १५ करदता कम्पनीलाई सम्मान गरेको थियो

त्यसका अन्तरिक कारदाता कम्पनीहरुमा १० कम्पनीलाई सम्मानि  गरेकाे थिए। नेपाल टेलिकम ११ औं नम्बरमा रहेको कार्यक्षेत्रबाट उत्कृष्ट करदाता कम्पनीको रुपमा सम्मान गरेको ठूलो करदाता कार्यालयको प्रमुख कर प्रशासक झलकराम अधिकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७