२०७७ साउन ३ गते शनिबारको तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज जोश, जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । सन्तान सुख मिल्ने छ । इच्छा र आकांक्षा पूर्ण हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउने छ । स्वास्थ्यप्रति सजक रहनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मानसिक चिन्ता पनि बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ सचेत रहनुहोला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । परोपकारमा रुची बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
समाज सेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सामाजिक कार्यमा मन जाला । मन परेको खनेकुराका परिकार खान पाइने छ । आत्मबल बढाएर काम गरेमा बढी सफलता ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफूले गरेको कार्यमा सफलता पाइने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग रहेको छ ।
ज्यो.प. नारायणप्रसाद दुलाल