फुटबल स्टार पोग्बालाई कोरोना संक्रमण


१२ भाद्र २०७७, शुक्रबार
267a4422e9b362ea5a9c2dfcd58e1394 w1000 h500 cp

काठमाडौं, १२ भदौं । विश्वकप विजेता फ्रान्सका पल पोग्बालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

फ्रान्स राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डिडियर डिसच्याम्पसले पोग्बालाई कोरोना लागेको पुष्टि गरेका हुन् ।

इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर रहेका पोग्बाले अब १४ दिन आइसोलेसनमा बस्नुपर्नेछ । जसका कारण उनले स्वीडेनसँग शनिबार हुने तय भएको फ्रान्स नेसन्स लिगको खेल गुमाउने छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७