नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद दुगड चयन


४ माघ २०७७, आईतवार
dugan1610870724 scaled

काठमाडौं, ४ पुस । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड चयन भएका छन्।

संघको २२औं बार्षिक साधारण सभाले दुगडलाई आगामी २ वर्षको लागि अध्यक्षमा निर्बिरोध चयन गरेको हो। शुक्रबार आयोजित सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, दितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ। अध्यक्ष दुगड विगतमा २ कार्यकाल संघको अध्यक्ष भइसकेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७