मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा देउवा पक्षको ‘क्लिन स्विप’


६ पुष २०७८, मंगलवार
nc k s 2sywHOTj7u

काठमाडौं । नेपाली काँग्रेसको ‘मधेसी महिला’ तर्फ सभापति शेरबहादुर देउवा पक्षले ‘क्लिन स्विप’ गरेको छ । मंगलबार आएको मत परिणामअनुसार चारजना महिलातर्फ देउवा पक्षले क्लिन स्विप परेको हो ।

देउवा समूहकी मुक्ताकुमारी यादव ३,९६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३,०१२, मन्जुकुमारी यादव २,८८३ र नागिना यादव २,८४६ मत ल्याएर विजयी भएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७