मावि, निमावि र प्राविको परीक्षा केन्द्र तोकियो (परीक्षा केन्द्र सहित)


२५ जेष्ठ २०७९, बुधबार
teacher service शिक्षक सेवा आयोग

काठमाडौं, २५ जेठ । शिक्षक सेवा आयोगले माध्यमिक तह, निम्न माध्यमिक तह र प्राथमिक तहको तृतीय श्रेणी पदको विषयगतको लिखित परिक्षा केन्द्र तोकेको छ ।

आयोगले मंगलबार मावि र बुधबार निमावि र प्राविको परिक्षाको केन्द्र सार्वजनिक गरेको हो । परिक्षा बिहान ८ बजेदेखि हुने आयोगले जनाएको छ ।

असार ९ माविको, ११ गते निमावि र १३ गते प्राविको परिक्षा हुनेछ । प्रदेश नं. १ को सबै तहको परिक्षा विराटनगरमा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको हेटौडामा र गण्डकी प्रदेशको परिक्षा पोखरामा हुनेछ ।

यसैगरी लुम्बिनी प्रदेशको बुटबलमा, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा हुने भएको छ ।

आयोगले यसअघि पहिलो पत्रको चैत्र १५, १७ र १९ गते परिक्षा लिएको थियो ।

हेर्नुहोस् परिक्षा केन्द्रहरु

माध्यमिक तह

  • mabi
  • mabi1

निम्न माध्यमिक तह

  • nimabi 1 scaled
  • nimabi 2 scaled
  • nimabi 3 scaled
  • nimabi 4 scaled
  • nimabi 5 scaled

प्राथमिक तह

  • prabi1 scaled
  • prabi2 scaled
  • prabi3 scaled
  • prabi4 scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७