सिरियामा रहेका नेपाली महिला फर्कन मानेनन्


६ बैशाख २०७५, बिहीबार
2017 12 26 13 1 48 956

काठमाडौं,बैशाख ६: हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार ९हाउससमेड० ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।2017 12 26 13 1 48 956

सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।

सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।

दूतावासका प्रवक्ता सुजन बिडारीले भने,

(उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं ।

(तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् ।

(उनीहरु आफ्नो काममा खुसी देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७