आमा–छोरा घरभित्र मृत्त फेला


११ माघ २०७९, बुधबार
death
सांकेतिक तस्वीर

रोल्पा । रोल्पामा आमा–छोरा मृत फेला परेका छन् । रोल्पा नगरपालिका–६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक मृत फेला परेका हुन् ।

रून्टीगढी गाउँपालिका–७ बलबाङस्थित एक घरमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । उनीहरु घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७