अभिनेत्री माधुरी दीक्षितलाई मातृशोक


२८ फाल्गुन २०७९, आईतवार
madhurai mom

मुम्बई । भारतीय चर्चित अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार माधुरीकी आमा स्नेह लता दीक्षितको आइतबार बिहान पौने ९ बजे निधन भएको हो ।

स्नेह लताको ९१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । साथै उनको अन्तिम संस्कार आइतबार दिउँसो ३ बजे गरिने बताइएको छ । आमाको निधनपछि माधुरीले पनि सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी दिएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७