गाई चराउन जाँदै कृषक


१९ चैत्र २०७९, आईतवार
cow mahotari

महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–६ झिङ्गास्थानमा गाई चराउन जाँदै पशुपालक कृषक । यस क्षेत्रका किसानले दिनभर गाईबस्तु चराएर साँझ घर फर्काउने गरेका छन् । यहाँका एउटै किसानले ठूलो संख्यामा पशुपालन गर्ने गरेका छन् । गाईबस्तु चराउन जाँदा कहिलेकाँही राजमार्गमा समेत अवरोध आउने गर्छ । तस्वीर : सञ्जीतकुमार मण्डल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७