मुस्ताङको ढुम्बा ताल


१ बैशाख २०८०, शुक्रबार
Mustang dhumba tal 2 scaled

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ढुम्बा तालमा शुक्रबार नयाँ वर्षको अवसरमा घुम्न आएका आन्तरिक पर्यटकको घुइँचो । नयाँ वर्षका दिन मात्र होइन पछिल्लो समय यस तालमा पर्यटक आउने क्रम बढेको छ । कोरोना महामारीपछि अहिले मुस्ताङमा पर्यटकीय गतिविधि बढेको छ । तस्वीर : सुशीलबाबू थकाली /रासस

Mustang dhumba tal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७