पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म


१३ बैशाख २०८०, बुधबार
Tarkari sindhupalchok
फाइल फोटो

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरुले सञ्चालन गरेको अर्गानिक कृषि फर्म । रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरु उत्साहित भएर लागेका छन् । वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु मिलेर पाँचपोखरी नमुना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन् । तस्वीर : देवराज सुवेदी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७