एसीसी प्रिमियर कप : नेपालको गुमायो तीन विकेट


१६ बैशाख २०८०, शनिबार
cricket 1

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा कुवेतविरुद्ध ब्याटिङ गरिरहेको नेपालको तेस्रो विकेट गुमेको छ ।

ओपनर ब्याट्म्यान कुशल भुर्तेल, आशिफ शेख र भीम सार्की आउट भएका हुन् । भुर्तेल ४३ रन जोडेर आउट भएका हुन् भने शेख ३१ रन बनाएर आउट भए । यस्तै सार्की एक रनमा आउट भए । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले तीन विकेटको क्षतिमा १३ ओभरमा ८१ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७