भ्यू प्वाइट र पदमार्ग


२० बैशाख २०८०, बुधबार
Padmarga myagdi

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको सिमानामा भ्यू प्वाइन्टको रुपमा रहेको बेलढुङ्गा र त्यहाँ जाने पदमार्ग । समुन्द्री सतहदेखि दुई हजार छ सय १४ मिटर उचाईमा रहेको बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास भएको छ । तस्वीर : सन्तोष गौतम / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७