व्यावसायिक मौरीपालन


२३ जेष्ठ २०८०, मंगलवार
Mahur Dang scaled

दाङको घोराही–१८ मसिनाका माधव सुवेदीको व्यावसायिक मौरीपालन । मह बिक्रीबाट राम्रो आम्दानी गर्ने उनको अहिले १२० घार मौरी छ्न् । पछिल्लो समय दाङमा व्यावसायिक रुपमा मौरीपालन गर्ने किसानको संख्या थपिंदै गएको छ । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७