बाढीबाट जोगाउन राप्तीमा तटबन्ध


२५ जेष्ठ २०८०, बिहीबार
Tatabandha rapti river dang

दाङको देउखुरीमा रहेको राप्ती नदीमा खेतीयोग्य जमिनमा क्षति न्यूनीकरण गर्न बनाइएकोे तटबन्ध । तटबन्धले यहाँको खेतीयोग्य जमीन बाढीबाट जोगिएको स्थानीयवासी बताउँछन् । तस्वीर : रञ्जिता अधिकारी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७