किशोरको हत्यापछि फ्रान्समा हिंसा : एकै रात ६६७ जना पक्राउ


१६ असार २०८०, शनिबार
arrest KDmO0gpMD2 scaled

काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो संख्यालाई पक्राउ गरेको हो ।

‘हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे । मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे’, गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७