सुन्तला जोनभित्रको बगानको अनुगमन


१६ असार २०८०, शनिबार
Orange sankhuwasabha

प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिकामा सुरु गरेको सुन्तला जोनभित्रको सुन्तला बगान समन्वय प्रमुख सुमन शाक्यको नेतृत्वमा अनुगमन हुँदै । सुन्तला जोन कार्यक्रम मादी नगरपालिकाको वडा न ४, ५ र ६ मा सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । तस्वीर : सुजन बज्राचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७