हेटौंडालाई काठमाडौंसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध


२० असार २०८०, बुधबार
pahiro1625019463

मकवानपुर । वर्षाका कारण पहिरो जाँदा हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ ।

गए राति कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटेमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बिहान पहिरो पन्छाएर सडक सूचारु गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७