लटरम्म फलेको आँप


३१ असार २०८०, आईतवार
mango Arghakhachi scaled

वैदेशिक रोजगारबाट फर्किएपछि कृषि पेशामा लागेका अर्घाखाँचीको सन्धिखर्क–८ किमडाँडाका युवा ठाकुर भुसालको बगैँचामा फलेको आँप । यो वर्ष बगैँचामा आँप राम्रो उत्पादन भएकाले राम्रै आम्दानी हुने भुसाल बताउँछन् । तस्वीर : प्रेमनारायण आचार्य / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७