धान खेतमा मल छरिँदै


१४ श्रावण २०८०, आईतवार
Mal xardai kanchanpur
फाइल फोटो

कञ्चनपुरको दोधारा चाँदनी–१० स्थित धान खेतमा मल छर्दै स्थानीय किसान । धान रोपाइँ सकेसँगै किसानहरु खेतमा मल छर्नमा व्यस्त छन् । यो वर्ष विगतका वर्षहरु भन्दा सहज रुपमा रासायनिक मल पाइरहेको किसान बताउँछन् । तस्वीर : गोकुल जोशी / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७