रुस उत्तरपूर्वी युक्रेनको भूमिमा ३ किलोमिटर अगाडि बढ्यो


२३ श्रावण २०८०, मंगलवार
Ukraine Fierce attack by Ukraine on Russian controlled city of Donetsk1688562184

काठमाडौं । रुसले सोमबार आफ्ना सेनाहरू उत्तरपूर्वी युक्रेनको कुपियान्स्क क्षेत्रतर्फ तीन किलोमिटर (दुई माइल) अगाडि बढेको बताएको छ ।

विगत तीन दिनमा रुसी सेना थप ११ किलोमिटर अगाडि बढेको छ भने युक्रेनी प्रतिरक्षालाई पार गर्दै तीन किलोमिटर भन्दाबढी परसम्म पुगेको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७