संसदमा बजेट प्रस्तुत हुँदै (हेर्नुहाेस् LIVE)


१५ जेष्ठ २०७५, मंगलवार
budget6

काठमाडौ, १५ जेठ । काठमाडौं स् संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५–०७६ को बजेट भाषण शुरु गरेका छन् । अर्थमन्त्री खतिवडाले रातो ‘ब्रिफकेस’ खोलेर बजेट भाषण शुरु गरेका हुन् ।

यो आर्थिक वर्षको बजेट १३ खर्ब बढी आउने अनुमान गरिएको छ । प्रत्येक वर्ष अर्थमन्त्री कालो ब्रिफकेसबाट खोलेर बजेट संसदमा प्रस्तुत गर्ने परम्परालाई तोड्दै खतिवडा रातो ब्रिफकेस खोलेर बजेट भाषण शुरु गरेका हुन् । अर्थमन्त्री खतिवडाले बजेटले देशको गरिबी र पछौटेपन अन्त्यका लागि प्राथमिकता दिएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७