विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


८ माघ २०८०, सोमबार
money 1

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । सोमबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २१ पैसा निर्धारण भएको छ । युरो १ को खरिद दर १४४ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ १७ पैसा छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ४४ पैसा छ भने बिक्री दर १६९ रुपैयाँ २० पैसा छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ८९ पैसा छ । क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ १९ पैसा छ । सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ९९ पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ५२ पैसा छ ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५२ पैसा छ । कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५४ पैसा छ । यूएई दिराम १ को खरिद दर ३६ रुपैयाँ १० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ २७ पैसा छ । मलेसियन रिङ्गिट १ को खरिद दर २८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २४ पैसा छ । साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९८ पैसा छ ।

Capture 23

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७