बझाङ उपनिर्वाचन : एकीकृत समाजवादीका सिंहको मनोनयन दर्ता


२४ चैत्र २०८०, शनिबार
bajhang

बझाङ । आउँदो वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएको छ । समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।

बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसपछि नेपाली कांग्रेसको उम्मेदवारी दर्ता गराउने पालो रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७