दूधकोशीमा डुबेर दुई युवकको मृत्यु


२९ चैत्र २०८०, बिहीबार
dubera
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ ।

बुधबार दिउँसो १ बजे आमचोक– ६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ । उनीहरुको शवलाई पोष्टमाटमको लागि धरानको घोपा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७