नेपाललाई चौथो सफलता : अभिनाशले लिए विकेट


२२ बैशाख २०८१, शनिबार
game

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ सँगको टी–२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । नेपालका अभिनाश बोहराले सफलता दिलाएका हुन् ।

बोहराले १४औं ओभरको तेस्रो बलमा वेष्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई ३३ रनमा आउट गरेका हुन् । वेष्ट इण्डिज ‘ए’ ले १४ ओभरको खेल सकिदा ४ विकेट गुमाएर १ सय ६ रन जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७