प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीको कप्तान मल्ललाई शुभकामना


१५ कार्तिक २०७६, शुक्रबार
prime minister kp oli

काठमाडौं, १५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।

Gyanendra Malla

आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वास समेत व्यक्त गरेका छन् । मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७