नीति तथा कार्यक्रम : सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने


२ जेष्ठ २०७७, शुक्रबार
Rastrapati Sambodhan tRQa1vcGOu

काठमाडौं, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने बताएकी छिन् । राष्ट्रपति भण्डारीले रोजगारी सूचना केन्द्र समेत स्थापना गरिने बताएकी छिन् ।

शुक्रवार संघीय संसदमा सरकारको आगामी आव २०७७–०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले श्रमिक र रोजगारदाताबीच सम्पर्क गराउने गरी यस्ता केन्द्र स्थापना गरिने उनले बताएकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७