आमा–बुबा बने प्रियंका र आयुष्मान, छोरीको नाम ‘आयन्का’


६ आश्विन २०७८, बुधबार
karki ayushman scaled 1

काठमाडौं, ६ असोज । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।

prinkya

सामाजिक सञ्जालमार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन् । उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेका छन् । उक्त तस्बिरमा प्रियंका र आयुष्मान देशराज जोशी खुसी देखिएका छन् । नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले २०७६ फागुण १६ गते प्रेम बिवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७