४४३ प्रहरी जवान हवल्दारमा बढुवा, को-को भए बढुवा (नामसहित)
काठमाडौं, १ चैत । नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन् । जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो ।
बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
हेर्नुस् नामावली