कांग्रेस महामन्त्री कोइरालाको ह्याट्रिक, नवलपुर (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी


२५ मंसिर २०७४, सोमबार
sasaka kohirala

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको नवलपुर (बर्दघाट सुस्ता पूर्व) १ विजयी भएका छन् । महामन्त्री कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट ३६ हजार ६५२ मत प्राप्त गरि बिजयी भएका हुन् ।sasaka kohirala

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् । महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर ह्याट्रिक गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७