महालक्ष्मी विकास बैंकलाई ‘बीपीए अवार्ड २०१८’


८ श्रावण २०७६, बुधबार

काठमाडौं,८ साउन महालक्ष्मी विकास बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान०ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट ९बीपीए० अवार्ड २०१८ हासिल गर्न सफल भएको छ ।

बैंकले नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट ९बीपीए० अवार्ड २०१८’ समारोहमा विकास बैंकतर्फ प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो ।

उक्त समारोहमा अर्थमन्त्री डा। युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए ।

बैंकले पाएको यस सफलताको श्रेय बैंकका ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनीहरुलाई दिंदै आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा बैंकको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७